Category समाचार

३० वर्ष बित्यो तर मदन-आश्रितको ज्यान गएको दासढुंगा हत्याकाण्ड अझै रहस्यमा

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको ज्यान गएको दासढुंगा हत्याकाण्ड अझै रहस्यमै छ । नेताद्वय भण्डारी र आश्रितसँगै एउटै कमिटीमा रहेर सँगै काम गरेका नेकपा (एमाले)का नेताहरु मनमोहन अधिकारी, माधवकुमार…

यातायातका साधनको भाडा घट्यो

नेपाल आयल निगम लि.ले आजबाट डिजेल र मट्टितेलको मूल्य घटाएसँगै आजैदेखि लागू हुने गरि यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने यातायातका साधनको भाडा स्वचालित प्रणाली अनुरुप घटाएको जनाएको छ । स‍ो विभागले आज जारी गरेको सूचनामा ३.२० प्रतिशतदेखि ४.६५ प्रतिशतसम्म…

२७औं पटक सगरमाथा शिखर पुगे कामिरिता शेर्पा

स‍‍‍‍ोलुखुम्बुका ५३ वर्षीय कामिरिता शेर्पा यस अघिको आफ्न‍ै विश्व किर्तिमान भंग गरि आज विहान ८ बजे २७औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएको सेभेन समिट ट्रेक्सले जनाएक‍ो छ । सेभेन समिट ट्रेक्समा सिनियर गाइडको जिम्मेवारीमा रहेर कार्य…

रेशम चौधरी अपराधी होइनन् !

मंगलबार सर्वोच्च अदालतका न्यायधीश आनन्द म‍ोहन भट्टराई र नहकुल सुवदीको संयुक्त इजालासले पूर्व सांसद तथा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल च‍ौधरी लगायतलाई २०७२ भदौ ७ गते १ नावालक र ८ प्रहरी गरी ९ जनाको ज्यान गरि भएको ट‍ीकापुर घटनामा दोषी…

आजबाट मट्टितेल र डिजेलमा घट्यो मुल्य

नेपाल आयल निगम लि.ले आजबाट मट्टितेल र डिजेलमा प्रतिलीटर रु.१० का दरले मूल्य घटाएको जनाएको छ । जस अनुसार मट्टितेल र डिजेलको प्रति लीटर मूल्य रु.१५५ रुपैया कायम गरिएको जनाइएको छ । नेपाल आयल निगम लि.ले जारी गरेको प्रेस विज्ञप्तिमा…

सर्वोच्च अदालतले रेशम चौधरी सहितलाई गरेको जन्म कैदको फैसलाप्रति नाउपा असन्तुष्ट

एक नावालक सहित ९ जनाको ज्यान जाने गरी २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा दोषी रहेको ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले पूर्व सांसद तथा नाउपाका नेता रेशमलाल चौधरीँ लगायतलाई जन्मकैदको फैसला गरेकोप्रति नाउपाका नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन् ।…

नेपाल सरकारले ग-यो मुकेश कायस्थलाई शहीद घ‍ोषणा

नेपाल सरकारले जीउदा शहीदका उपनामले परिचित मुकेश कायस्थलाई शहीद घ‍ोषणा गरेको जनाएको छ । आज बसेको नेपाल सरकार, मन्त्री परिषदको बैठकले उहाँलाई शहीद घोषणा गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाइ छ । २०६२/०६३…

कृषि अनुदानमा हुदै भ्रष्टाचारको छानविन गर्न माग

विगत केही वर्षदेखि हुँदै आएको कृषि अनुदानको भ्रष्टाचारको छानविन गरि दोषीलाई कारवाही गर्नु पर्ने सर‍‍ोकारवालाहरुले माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल किसान यूनियनका अध्यक्ष रत्नप्रसाद ज‍ोशीले नक्कली कृषि फर्म र कृषक निर्माण गरेर सरकारले…

शौचालयमा लडेर घाइते भएका पूर्व सांसद आङटावा शेर्पाको स्वास्थ्य अवस्था सामान्य

आज विहान शौचालयमा लडेर घाइते भएका पूर्व सांसद आङटावा शैर्पाको अपस्था सामन्य रहेको प्रहरीले जनाएको छ । पूर्व सांसद शेर्पा शौचालयमा लडेपछि उहाँलाई तत्कालै प्रहरीले ट्रमा सेण्टरमा पु-याएर उपचार गराएक‍ो थियो । उहाँको टाउकोमा ९ टाका लगाइएको जनाइएक‍ो छ ।…

जेठ ५ गते नेपाल सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुने

यही जेठ ५ गते नेपाल सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको सभामुख देवराज घिमिरेसँग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिनु भएको बताइएको छ । सो नीति तथा कार्यक्रम…