Category समाचार

भक्तपुर जिल्ला बचत संघको आयोजनामा भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा एक दिवसीय भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम २०८० बैशाख २९ गते भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सभाहल, च्याम्हासिंहमा सम्पन्न भयो । तालिमको समापन…

आर्थिक संरचना रिफर्म गर्ने : अर्थ मन्त्री महत, २०७२ सालदेखिको बजेटको भाषा एउटै छ : अर्थ विद

अर्थ मन्त्री डा. प्रकाशशरण महतले ‘देशको आर्थिक संरचना रिफर्म गर्नु पर्ने छ र साधारण खर्च कटौती गरि पूजीगत खर्च बढाएर अर्थतन्त्रलाई चलायमान गर्नु पर्ने छ’, भन्नुभएको छ । शनिबार काठमाडौंमा आय‍ोजित आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटक‍ो सन्दर्भमा छलफल तथा…

राष्ट्रिय सहकारी बैंक लि.लाई चेक क्लीयरेन्सको अधिकार दिनुपर्छ : ओमदेवी मल्ल

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी बरिष्ठ उपाघ्यक्ष ओमदेवी मल्लले राष्ट्रिय सहकारी बैंक लि.लाई अरु बैंकलाई जस्तै व्यवसायिक अधिकार दिएर यसलाई चेक क्लीयरेन्स गर्न पनउने अधिकार दिनु पर्ने बताउनुभयो । शनिबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सन्दर्भमा छलफल तथा…

एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ

नककलि भुटानी शरणार्थी प्रकरणमा सम्लग्न भएको भन्दै अदालतको अनुमती प्रहरीले पक्राउ पूर्जी जारी गरे पछि गत बैशाख २० गतेदेखि फरार रहेका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री भई सकेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीलाई काठमाडौंको बुढानिलकणठ नगरपालिकाको पासिकोटबाट आज साझ पक्राउ गरेको…

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमती

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेका १२ जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई थप ४ दिन अनुमती दिएको छ । अरु थप समय थुनामा राख्नको लागि म्याद थप गर्न उनीहरुलाई आज प्रहरीले काठमाडौं जिल्ला अदालत…

दक्षिण बाराही महिला साकोसको आय‍‍ोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिक‍ोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा २०८० बैशाख ३० गते शनिबार भक्तपुरको कटुञ्जेस्थित सुशिल भैरव मन्दिर प्राङ्गढमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्व…

करुवा पार्कको विषयमा चैनपुर नगरपालिकाको प्रष्टिकरण

ठेकेदारले सम्झौता अनुरुप काम नगरेपछि संखुवा सभाको चैनपुरको जिरोप्वइण्टमा नवनिर्मित करुवा पार्क (करुवा उद्ययन) विवादमा परेको छ । सो पार्कमा राखिने करुवाको प्रतिमा निर्माणक‍ो जिम्मा पाएको ललितपुरको इमाडोलमा रहेको नालजोर्मा आर्टस्ले चैनपुरे मोडेलको सट्टा अर्कै म‍ोडेलको करुवाको प्रतिमा निर्माण गरेको…

आजबाट खुल्यो माध्यमिक तह अध्यापन अनुमती-पत्रको विज्ञापन

शिक्षा सेवा आयोगले आजदेखि माध्यमिक तह अध्यापन अनुमती पत्र विज्ञापन खोलेको जनाएको छ । सो आयोगको गत शुक्रबार बसेको बैठकले गरेको निर्णष अनुसार यो विज्ञापन खुलाएको कताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद आङ्दावा र बादल पुत्र प्रतीक विरुद्ध पक्राउ पूर्जी जारौ

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको निश्कर्षमा पुगेको प्रहरीले अदालतको अनुमती लिएर पूर्व सांसद आङ्दावा शेर्पा र पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा विरुद्ध पक्राउ पूर्जी जारी गरेको बताइएको छ । यो प्रकरणमा १२ जना पक्राउ परिसकेका…

सरकारले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन हुने नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ : महर्जन

ललितपुर महानगरपालिका -२०, मिखबहालमा आफ्नै रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक ज्ञानीबाबु महर्जनले सरकारले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन हुने गरी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै…