Category अन्तर्राष्ट्रिय

ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुला डा सिल्भाको राष्ट्रिय एकतामा जोड

ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले ब्राजिलको राष्ट्रिय एकतामा जोड दिनुभएको छ । मतदाताहरुलाई सम्बोधन गर्दै उहाँले मैले शासनसत्ता सञ्चालन गर्ने भनेको मलाई भोट दिनेहरुका लागि मात्रै नभई २१ करोड ब्राजिलियन नागरिकहरुका लागि हो । हामी एउटै ब्राजिल…

ऋषि सुनक बेलायतको ५७औं प्रधानमन्त्री

भारतीय मुलका ऋषि सुनक बेलायतको ५७औं प्रधानमन्त्री बन्नुभएको छ । सोमबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको दलको नेता चुनिएका सुनक आज बकिङ्घम दरबारमा संयुक्त अधिराज्यका राजा चाल्ससँगको भेटपछि बेलायतको प्रधानमन्त्री नियुक्त हुनुभएको सञ्चार माध्यमहरुले जनाएका छन् । भेटका क्रममा राजा चल्सले सुनकलाई…

सी जिन पिङ चिनीया कम्युनिष्ट पार्टीको पुन: महासचिव चयन

चिनीया कम्युनिष्ट पार्टीको जारी २०औं महाधिवेशनले चिनीया राष्ट्रपति सी जिन पिङ पुन: तेश्रो कार्यकालका लागि चिनीया कम्युनिष्ट पार्टीको महासचिव चयन गरेको बताइएको छ । सन् २०२२ अक्टोबर १६ बाट बेजिङमा शुरु भएको उक्त महाधिवेशनले सी विचारधारालाई थप मजबुत बनाउने निर्णय…

कांगेस आईको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित , २४ वर्ष पछि गान्धी परिवार बाहिरबाट पार्टी नेतृत्वमा

सोमबार सम्पन्न भारतीय मुख्य विपक्षी दल कांग्रेस आईको अध्यक्ष पदको निर्वाचनबाट सांसद समेत रहेका कांग्रेस आईका चर्चित नेता शशि थरुरलाई पछि पार्दै पूर्व केन्द्रीय मन्त्री समेत रहेका ८० बर्षीया मल्लिकार्जुन खड्गे अत्याधिक मत प्राप्त गरी विजयी हुनुभएको जनाइएको छ ।…

नयाँ नेतृत्व चयन गर्दै चिनीया कम्युनिष्ट पार्टी

चिनीया कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन आईतबारबाट बेजिङस्थित ग्रेट हल अफ द पिपुल्समा शुरु भएको छ । बेजिङको समय अनुसार विहान १० बजे शुरु भएको यो महाधिवेशन एक सातासम्म सञ्चालन हुने बताइएको छ । २,३०० बढी प्रतिनिधिहरुको सहभागिता रहेको सो महाधिवेशनले…

बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर अन्तेष्टि हुदै

बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर आज विशेष राजकीय सम्मानका साथ अन्तेष्टि हुदैछ । कुनै देशका राष्ट्र प्रमुख त कुनै देशका सरकार प्रमुख र कुनै देशका सरकारका प्रतिनिधि सहित विश्वका धेरै देशका नेताहरु उहाँको पार्थिव शरीरको अन्यन्तेष्टि सहभागी हुने…

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

ब्रिटेनकी महारानी एलिजिबेथ द्वितीयआको आज केही समय अगाडि ९६ वर्षको उमेरमा निधन भएको छ । ७० वर्षसम्म ब्रिटेनको राष्ट्र प्रमुख बनेकी महारानी एलिजाबेथ द्वितीयाले दुई दिन अगाडि पद बहाली गरेकी लिज ट्रस सहित १५ जना ब्रिटेनका प्रधानमन्त्रीलाई पद बहाली गराउनु…

रुसले ग्यासको पाइपलाइन बन्द गर्दा पश्चिमा देशहरुमा आर्थिक मन्दी

रुसले जर्मनी सहितका युरोपका देशहरुमा जाने पाइपलाइन बन्द गरेपछि पश्चिमा देशहरुमा आर्थिक मन्दी बढ्न थालेको सञ्चार माध्यमहरुले जनाएका छन् । जसका कारण ती देशहरुमा उर्जा समस्या बढ्न थालेको छ । यही कारण युरो , पाउण्ड स्टर्लिङ लगायतका मुद्राको मुल्य घटेको…

लिज ट्रस आज बेलायतको प्रधानमन्त्री बन्ने

सोमबार कन्जर्भेटिभ पार्टीको नेतामा प्रतिस्पर्धी ऋषि सुनकलाई पछि पार्दै चयन भएकी लिज ट्रस आज बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त हुने सञ्चार माध्यमहरुले जनाएका छन् । ५७ प्रतिशत मतका साथ कन्जर्भेटिभ पार्टीको नेता बनेकी ट्रसका सामू बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने ,…

सोभियत संघका अन्तिम राष्ट्रपति गोर्वाचोवको निधनमा विभिन्न देशका नेताहरु दु:खी

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्वाचोवको मृगौला रोगको अस्पताममा उपचारका क्रममा ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँको निधनप्रति रुसी राष्ट्रपति भृलादिमिर पुटिन सहित विभिन्न देशका नेताहरुले दू:ख व्यक्त गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।…