Category अर्थ

नेपालको पर्यटन उद्य‍ोगको बारेमा नेपाल उद्य‍‍ोग परिसंघ र पर्यटन मन्त्री किराँती बीच छलफल

यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट नेपाल हटाउनको लागि आवश्यक पहल गर्न नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई आग्रह गरेको जनाएको छ । र सो परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा आज नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन…

निर्माण व्यवसायीहरुको जायज माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघको अनुरोध

नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ ,नेपालले सरकारसमक्ष अनुरोध गरेको छ । सो परिसंघले आज प्रेस विज्ञप्ति जारी गर्दै उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा…

सैंबुको टिपर निशेधित बाटोमा चलेका टिपर स्थानीयबासीले पठाए फिर्ता

ललितपुर महानगरपालिका वडा नं. १८ , सैंबुमा उद्य‍ोगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चोधरी नेतृत्वको चौधरी ग्रुप अन्तर्गतको सीजी हिल्सले निर्माणाधिन हाउजिङका लागि रातीराती टिपर प्रवेश निशेधित क्षेत्र सैंबुको भञ्ज्याङ्गबाट पुन: जथाभावी टिपरमा सामान ओसारपसार गराउदा वातावरण प्रदुषण भएको भन्दै…

जलाशययुक्त बुढीगण्डकी जलविद्युत परियोजनाले नेपालको हित गर्दैन : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पाार्टीका अध्य्यक्ष ऋषि कट्टेलले गोरखाको आरुघाट बजारदेखि उत्तर र दक्षिण तर्फका ठूलो परिमाणमा मानव बस्ती र उब्जाउ जमिन तथा धादिङतर्फको पनि केही जमिन डुबान हुने गरि निर्माण गर्ने भनिएको जलाशयुुक्त बुढीगण्डकी जलविद्युत परियोजनाले नेपालको हित नगर्ने बताउनुभएको छ…

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गरेको छ । सो निर्देशनमा बै्कदतथा वित्तीय संस्थाले आवासीय कर्जा रु.२ करोडसम्म प्रवाह गर्न सक्ने , रु.२५ लाखसम्म वा सोभन्दा कम कर्जा लिने व्यक्तिले स्थायी लेखा नं.(PAN)मा दर्ता हुनु…

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग ग‍ोयल चयन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साधारण सभाले सन् २०२३/०२४ को लागि सो मञ्चको अध्यक्षमा गोयल ग्रुपका प्रबन्ध निर्देशक अनुराग गोयल चयन हुनुभएको नेपाल उद्योग परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो साधारण सभाको अर्थ मन्त्री डा.…

साउनमै कर तिर्ने करदाताले यो वर्ष पाएनन् कर छुट सुविधा

विगतका वर्षहरुमा साउनै कर तिर्दा करदाताले पाउदै आएको कर छुट सुविधा यो वर्ष खारेज भएको छ । आफ्नो व्यापार व्यवसाय आदिको कर तिर्न आन्तरिक राजश्व कार्यालय पुगेका कतिपय करदाताहरु साउनमै कर तिर्दा विगतमा जस्तो कर छुटको सुविधा नपाएपछि निराश देखिऐका…

नेपाल विद्युत प्राधिकरणको सैंवु उपशाखाको विजुलीको महशुलमा मनोमानी !

नेपाल बिधुत प्राधिकरणको सैंबु उपशाखाले विजुलीको महशुलमा मनोमानी गरी सेवाग्राहीलाई ठग्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । ‘पछिल्लो केही समययता निर्धारित समयमा विजुलीको महशुल तिर्ने उपभोक्तालाई यस अघि नेपाल विद्युत प्राधिकरणले दिने गरेको छुट सुविधा कटौती गरेको छ तर विजुलीको…

अर्चतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आएनः निजी क्षेत्र

निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउने गरी नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आएन भन्दै असन्तुष्टि प्रकट गरेको छ ।नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति बारेमा प्रेस विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाल उद्य‍ोग…

हस्तकला व्यवसाय मात्रै नभइ राष्ट्रको समग्र पहिचान हो : जम्मरकट्टेल

बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकरा जम्मरकट्टेलले हस्तकला व्यवसाय मात्र नभई नेपालको सम्पदा ,कला, संस्कृति, रीतिरिवाज, धर्म लगायत राष्ट्रकै समग्र पहिचान भएको बताउदै बागमती प्रदेश सरकारको तर्फबाट अविलम्ब हस्तकला ऐन पारित गर्न प्राथमिकता दिने प्रबिद्धता व्यक्त गर्नुभयो । नेपाल हस्तकला महासंघद्वारा…