चौतर्फी विरोध पछि भरे मध्यरातीबाट पेट्रोल , डिजेल र मट्टितेलको मुल्य घट्ने

काठमाडौं/ चौतर्फी विरोधपछि नेपाल सरकार पेट्रोलियम पदार्थमा लगाउदै आएको कर समायोजन गर्ने टुङ्गोमा पुगेपछि भरे मध्यरातीदेखि लागू हुने गरी नेपाल आयल निगम लि.ले पेट्रोल , डिजेल र मट्टितेलको मुल्य घटाउने निर्णय गरेको जनाएको छ । आज बसेको नेपाल आयल निगम…












