रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको निधन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा (दिलबहादुर)कोआज दिउँसो १;३० बजे ललितपुरको नख्खु स्थित मेडसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको उक्त अस्पतालले जनाएको छ । गत बैशाख ४ गते बिहान ३ बजेतिर चितवनको भरतपुरमा घरको छतबाट खसेर…













