Category समाचार

भुकम्प प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ । सो परिसंघले आइतबार प्रेस विज्ञप्ति जारी गरी दु:ख व्यक्त गरेको हो । उक्त प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ –…

सामाजिक सञ्जालमा जथाभावी साम्राग्री प‍ोष्ट गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने

सामाजिक सञ्जालमा जथाभावी साामाग्री पोष्ट गर्नेलाई कानूनी कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो विषय उल्लेख गरिएको छ ।

ओमानसँग सुपर ओभरमा चुक्ता नेपाल टी ट्वाण्टी विश्वकप एसिया छनौटको उपविजेतामै सिमित

सुपर ओभरमा चुक्ता टी ट्वाण्टी क्रिकेटको विश्वकप एसियाको छनौट खेलमा नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ भने ओमानले यो उपाधि हात पारेको छ । सुपर ओभरमा ओमानले १ विकेट पनि नगुमाई २१ रन बनायो भने नेपालले १ विकेट गुमाएर…

राथ्ट्रिय सहकारी बैंक लि.को २०औँ वार्षिक साधारण सभा २०८० मंसिर ३० देखि पुस ६ गतेसम्म

राष्ट्रिय सहकारी बैंक लि.को २०औँ वार्षिक साधारण सभा २०८० मंसिर ३० गतेबाट शुरु भई पुस ६ गते सम्पन्न हुने भएको छ । सो बैंकले जारी गरेको सूचनामा सो विषय उल्लेख छ ।

टी ट्वाण्टी क्रिकेट विश्वकप छनौटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दै

टी ट्वाण्टी क्रिकेट विश्वकप छनौटको एसिया उपाधिको लागि आज नेपाल र ओमान भिड्दै छन् । गत शुक्रबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको सेेमिफाइनल खेलमा यू.ए.ई.(USE) लाई ८ विकेट हराएर नेपाल र काठमाडौंको त्रि.वि.कीर्तिपुर क्रिकेट मैदानमा बहराइनलाई १० विकेटले हराएर ओमान…

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १३५ को मृत्यु र ८५ जना घाइते, उद्धार जारी

गएराती ११:४७ बजे जाजरक‍ोटको बारेकोट-१, रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएक‍ो ६.४ म्याग्निच्युटको भूकम्पमा परी यसबेलासम्म जाजरकोटमा ९७ र रुमुमपश्चिममा ३८ गरी १३५ जनाको निधन तथा ८५ जना घाइते भएको र उद्धार कार्य जारी रहेकोले घाइतेको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाई…

आजबाट कार्यालय समय १ घण्टा कम

रात लम्बिने र दिन घट्ने क्रम बढ्दै जादा चिसो पनि क्रमश: बढ्दै गएका कारण आजबाट कार्यालय समय १ घण्टा कम हुदैछ । हरेक बर्षको कार्तिक १६ गतेदेखि माघ १६ गतेसम्म सरकारी , निजी तथा सहकारीको कार्यनलय समय १ घण्टा कम…

नेकपा(एमाले)को चियापानमा नेकपा(एस)का नेताहरु पनि सहभागी

बडादशैं, दीपावली, छठ तथा नेेपाल सम्वतको उपलक्ष्यमा आज नेकपा (एमाले)ले ललितपुरको च्यासलस्थित आफ्नै पार्टी कार्यालयका चियापान कार्यक्रम आय‍ोजना ग-यो । सो चियापान कार्यक्रम नेकपा (एस)कन सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सोही पार्टीकी तथा पूर्व मन्त्री रामकुमारी झाक्री लगायत…

कोरियन भाषा उत्तीर्ण भएकोले ५ यू.एस.डी. बराबरको शुल्क तिरेर र‍ोषटर थप्न सक्ने

रोजगार अनुमती (EPS) प्रणाली मार्फत कोरिया जान कोरियन भाषा उतीर्ण गरेर रोष्टरमा बसेकाहरुले रु.५ यू.एस.डी. (5 USD) बराबरको शुल्क तिरेर रोष्टर समय १ वर्ष थप गर्न सक्ने जनाएको छ । वैदेशिक र‍ोजगार विभागको ई.पी.एस. शाखाले आज जारी गरेको सूचनामा सो…

राष्ट्रिय सभाबाट पारित मर्यादाक्रम विधेयकमा प्रधानन्यायधीश चौथो बरियतामा

गयर-सरकारी विधेयकको रुुुपमा संघीय संसदको माथिल्लो सदन राष्ट्रि्य सभामा उत्पति भएर मंगलबा पाारित भएको मर्यादाक्रम सम्बन्धी विधेयकमा प्रधानन्यायधीशको बरियता राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री भन्दा पछि छ । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको वरियता भने प्रधानन्यायधीश पछि छ ।…