नेकपा (मसाल)को लेनिन शताब्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन

विश्व सर्वहारा वर्गका महान नेता भी.आई. लेनिनको शताव्दी स्मृति दिवसको अवसरमा नेकपा (मसाल)को आयोजनामा ‘लेनिन शताव्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन तथा अन्तर्क्रिया कार्यक्रम आइतबार काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा सम्पन्न भयो । नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, क्रान्तिकारी कम्युनिष्ट…













