सहकारी कर्जा असुली न्यायधीकरण गठनले सहकारी क्षेत्र उत्साहित

सहकारी ऐन, २०७४ जारी भएको ८ वर्ष ८ महिना बित्न लाग्दा बल्ल नेपाल सरकारले सहकारी कर्जा असुली न्यायधीकरण गठन गर्ने निर्णय गरेसँगै सहकारी क्षेत्र उत्साहित देखिएको छ । गएको शुक्रबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी…













