Avatar photo

Arjun Karki

बजेटमा सहकारीको आयकर बढेकोप्रति नेफ्स्कूनको आपत्ती

अर्थ मन्त्री डा.प्रकाशशरण महतले यही जेठ १५ गते सोमबार संघीय संसदमा प्रस्तुत गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सहकारी ऐन,२०७४ र सहकारी नियमनवली,२०७५ मा उल्लेख भएको भन्दा विपरीत सहकारी संघ/संस्थाको आयकर वृद्धि गरिएको भन्दै आपत्ती जनाएको छ ।…

सरकारले केही वोर्ड , समिति तथा कार्यालय खारेज गर्ने

नेपाल सरकारले २० ब‍ोर्ड, कार्यालय तथा समितिहरू खारेज गर्ने घोषणा गरेको छ। स‍ोमबार संघीय संसदमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अनावश्यक ब‍ोर्ड , कार्यालय कार्यालय तथा समिति खारेज गर्ने बताउनुभयो । जस…

एनएमबी बैंकको महोत्तरी शाखाबाट रकम लुटपाट

आज मध्यान्ह १२ बजे नचिनेका ४ जनाको हतियारधारी समूहले मह‍ोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ मा रहेको एनएमबी बैंकको शाखाबाट अन्दाजी ३५ लाख रुपैया लुटपाट भएको जानकारी प्राप्त भएको छ । लुटेराले उक्त शाखाको क्यास काउण्टरबाट रकम लुटेर लगेको बताइएक‍ो छ ।…

संंसदीय सुनुवाई विशेष समितिद्वारा प्रधानन्यायधीशमा प्रतावित हरिकृष्ण कार्की विरुद्ध उजुर माग

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायधीशमा संवैधानक परिषदबाट प्रस्तावित हरिकृष्ण कार्की विरुद्ध कुनै उजुरी भए १० दिन भित्र प्रत्यक्ष या इमेल मार्फत उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ । आज विहान जेष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा…

अर्थ मन्त्री महतद्वारा प्रस्तुत आ.व.२०८०/०८१ को बजेटमा राजश्व संकलन र खर्च बीचको सन्तुलन चुनौति

सोमबार अर्थ मन्त्री डा. प्रकाशशरण महतले रु.१७ खर्व, ५१ अर्व ३१ करोड खर्च गर्ने गरि संघीय संसदमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नु भयो । सोमबार दिउसो नेपाल सरकार , मन्त्रीपरिषदको बैठकबाट अनुम‍दन गरे भएपछि संंघीय संसदको…

५ वर्ष ३ महिनाको जेल बसाइपछि पूर्व सांसद रेशम चौधरी रिहा हुदै

नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट १४ वर्ष ९ महिनाकोलकैद माफी मिनाह भएपछि ५ वर्ष ३ महिनाको कैदी जीवनबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरी सोमबार रिहा हुने भएका छन् । दाङ, कैलाली,…

१५ सदस्यीय संसदीय सुनुवाई विशेष समितिमा २ जना मात्रै महिला

प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ गरी १५ सदस्यीय संसदीय सुनुवाई विशेष समिति गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाक‍ो निर्वाचन पछि बल्ल पुन: निर्माण भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माके),…

पशुपतिको जलहरीको विषयले संसदमा हङ्गामा, अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदन

नेकपा (माके)का सांसद लेखनाथ दाहाल (राजन)ले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा राखेको जलहरी सुनको सट्टा पित्तलको राखेर भ्रष्टाचार गरेको भनेर यही जेठ १० गते बसेको प्रतिनिधि सभाको बैठकमा बताएपछि यसको विरोध गर्दै यस बारेमा प्रधानमन्त्रीको…

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेकी ललितपुरकी ३२ वर्षीय लक्ष्मी महर्जनलाई आज प्रहरीले पक्राउ गरि जिल्ला सरकारी वकीलको कार्यालय , काठमाडौं र काठमाडौ् जिल्ला अदालतमा पेश गरेको जनाएको छ । उनलाई प्रहरीले कहाँबाट कसरी पक्राउ…

पशुपतिको जलारीमा भ्रष्टाचारको विषय उठेपछि एमालेको अवरोधले प्रतिनिधि सभाको बैठक स्चगित

नेकपा (माके)का सांसद लेखनाथ दाहालले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको नभई पित्तलको जलारी राखेर भ्रष्टाचार गरेको प्रतिनिधि सभाको बैठकमा आधारहिन विषय रोष्टममा उभिएरर बोलेको भन्दै त्यसको सरकारबाट यथार्थ जवाफ नआएसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने…