पार्टीलाई पैसा बुझाएर सांसद बनेको भनेर कसैलाई भनेको छैन : डा. ढाकाकुमार श्रेष्ठ

मन्त्री बन्न पार्टीलाई रुपैया बुझाउनु पर्ने भो भनेर अस्पताल व्यवसायी दुर्गा प्रसाईसँग ३ करोड रुपैया मागेको अडियो सार्वजनिक भएपछि रास्वपाको सांसद पदबाट निस्कासन भएका डा. ढाकाकुमार श्रेष्ठले आफूले पार्टीलाई पैसा बुझाएक भनेर केही अनलाइन पत्रिकामा प्रकाशित समाचार आधारहिन भएको बताएका…













