Category खेलकुद

क्यानको नयाँ नेतृत्व चयन, नेपाली क्रिकेटको व्यवस्थापकीय जिम्मेवारीमा पारश खड्का

शनिबार नेपाल क्रिकेट संंघ (CAN) को नयाँ नेतृत्व चयन भएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द पुन: निर्विरोध चयन हुँदा आफ्नो कर्मले दर्शक र श्रोताको मनमा बास गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट ट‍ोलीका पूर्व कप्तान पारश खड्का प्रतिस्पर्धी प्रशान्त विक्रम…

ने.क्रा.यु. संघको घघऔँ स्थापना दिवसमा भक्तपुरमा खुल्ला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

नेपाल क्रान्तिकारी युवा संघको घघऔँ स्थापना दिवसको सुखद अवसरमा भक्तपुरमा यही असोज १९ र २० गते तेश्रो खुल्ला राष्ट्रव्यापी रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता-२०८० हुने भएको छ ।नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर जिल्ला खेलकुद विभागको आयोजना तथा भक्तपुर चेस क्लवको सह-आयोजनामा…

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेटका विजेता खेलाडीहरुलाई जनही रु.३ लाख प्रदान गर्ने घोषणा

आईसीसी टु अन्तर्गतको एक दिवसीय त्रिकोणात्मक क्रिकेट खेलमा ४० अंकका साथ तेश्रो भएर जिम्बाबेमा हुने विश्वकप क्रिकेटको छनौट खेलका लागि पहिलो पटक छनौट भएको नेपालका विजेता खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान स्वरुप रु.३ लाख प्रदान गर्ने घोषणा गर्नु भएको…

क्रिकेट खेल्न सन्दीप लामिछाने युएई जान नपाउने

नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेको निवेदन उपर सर्वोच्च अदालतमा सुनुवाई सकिएपनि त्यसबारेमा सर्वोच्च अदालतले निर्णय नगर्दा यही फाल्गुण १५ गतेदेखि युएईमा नेपाल , युएई र पपुवान्युगिनी बीचको आईसीसी क्रिकेटको लिग टु अन्तर्गतका खेल खेल्न सन्दीप लामिछाने…

सरकारले नामिबिया र स्कटल्याण्डलाई हराएका नेपाली क्रिकेट खेलाडीलाई जनही रु.२ लाख प्रदान गर्ने

यसै महिना सम्पन्न आईसीसी लिग २ अन्तर्गतको नेपाल , नामिबिया र स्कटल्याण्ड बीचको एक दिवसीय खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेका नेपाली क्रिकेट खेलाडीहरुलाई सरकारले जनही रु.२ लाखका दरले पुरस्कार प्रदान गरी सम्मान गर्ऩे भएको छ । त्रि.वि. मैदान कीर्तिपुरमा…

एक दिवसीय खेल जितेर रच्यो नेपालले इतिहास, बलिङमा छाए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिवियासँगको ४ वटै खेल जितेर नयाँ इतिहास रचेको ‌छ र उसले एक दिवसीय मान्यता कायमै राख्न सक्ने सम्भावना जीवितै राखेको छ । काठमाडौंको त्रि.वि. मैदान, कीर्तिपुरमा भएका ४ वटै खेलमा…

लोकेश्वर साकोसको १८औं स्थापना दिवसमा व्याडमिण्टन प्रतियोगिता हुदै

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं स्थापना दिवसको अवसरमा सो संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा अन्तर सदस्यीय पुरुष एकल ब्याडमिण्टन प्रतियोगिता यही पुस २९ गते शुक्रबार सुरु भएको छ । प्रतियोगिताको उद्घाटन…

क्रिकेटर सन्दीप लामिछानेलाई रिहाईको लागि लगियो अदालत

नाबालिकालाई बलात्कार आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टोली नि:बर्तमान कप्तान सन्दीप लामिछानेलाई जेलबाट अदालत लगिएको जनाइएको छ । पाटन उच्च अदालतले रु.२० लाख धरौटी राखेर केही शर्त पालना गर्नु पर्ने गरी तारेखमा क्रिकेटर लामिछानेलाई रिहा गर्न आदेश दिएपछि त्यसलाई कार्यान्वयनका…

अस्ताए महान फुटबलर पेले

ब्राजिलका सर्वकालीन महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा साउपाउलो अस्पतालमा मृगौला र प्रोष्टेडको उपचारको क्रममा निधन भएको छ । उनको निधनले संसारभरका फुटबल खेलाडी तथा फुटबलप्रेमीहरु स्तब्ध भएका छन् । उनको निधनप्रति लियोनल मेस्सी , क्रिष्टियानो रौनाल्डो , कूलियन एम्बाप्पे…

कतार विश्वकप फुटबलमा मेस्सीसँगै एम्बाप्पे , मार्टिनेज र फर्नाण्डेजले जिते व्यक्तिगत उपाधि

अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेल सकिएसँगै कतारमा १ महिनाभर जारी २२औं सस्करणको फिफा विश्वकप फुटबल सकिएको छ । यो विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएका लियोनल मेस्सीले गोल्डेन बल पाए । उनले यो विश्वकफमा उत्कृष्ट खेल खेलनुका साथै व्यक्तिगत ७…