भक्तपुर जिल्ला बचत संघको आयोजनामा भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा एक दिवसीय भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम २०८० बैशाख २९ गते भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सभाहल, च्याम्हासिंहमा सम्पन्न भयो । तालिमको समापन…













