Category समाचार

अध्यक्ष महन्त ठाकुर लोसपाको संसदीय दलको नेता चयन

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर सो पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ । आज बसेको उक्त पार्टीको बैठकले ठाकुरलाई संसदीय दलको नेता चयन गरेको जनाइएको छ । प्रतिनिधि सभामा लोसपाका अध्यक्ष ठाकुर सहित नेता सर्वेन्द्रनाथ शुक्ल , शरदसिंह…

राष्ट्रिय पोशाक लगाएर मात्र सपथ ग्रहण गर्न सांसदहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफ्नो पार्टीका प्रतिनिधि सभा सदस्यहरुलाई सांसद पदको सपथ ग्रहण गर्न आउदा राष्ट्रिय पोशाक लगाउन निर्देशन दिनु भएको सो पार्टीले जनाएको छ । मंगलबार नेकपा (एमाले)को संसदीय दलको नेता चयन भएपछि सांसदहरुलाई उक्त निर्देशन दिनु…

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभपति देउवा निर्वाचित

आज बिहान सम्पन्न नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धी पार्टीका महामन्त्री गगन थापालाई भारी मतान्तरले पछि पारी विजयी हुनुभएको छ । संसदीय दलको नेतामा विजयी देउवाले ६४ मत पाउदा पराजित थापाले २५ मत पाउनु…

नेपाली कांग्रेस संसदीय दलको नेताको लागि निर्वाचन सम्पन्न , नतिजा केही बेरमा

नेपाली कांग्रेस, संसदीय दलको नेताको लागि केहीबेर अगाडि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको मतगणना गरी केही बेरमा मतपरिणाम सार्वजनिक निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा सो फार्टीकी सांसद माया राईले अस्पतालबाटै मतदान गरेको बताइएको छ । नेपाली कांग्रेसको संसदीय…

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्षमा कृष्णप्रसाद शर्मा चयन

ललितपुर महानगरपालिका-१४, महालक्ष्मीस्थान- थसिखेलमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को २२औं वार्षिक साधारण सभाले कृष्णप्रसाद शर्माको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा मदनकृष्ण तिमल्सिना , सचिवमा विमल फुयाल ,कोषाध्यक्षमा देवका कार्की…

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभपति देउवा र महामन्त्री थापा भिड्दै

नेपाली कांग्रेसको संसदीय दल नेता चयनका लागि भोलि निर्वाचन हुदै छ । सो पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा भिड्दै हुनुहुन्छ । सिंहदरवार स्थित उक्त पार्टीको संसदीय दलको कार्यालयमा आज दिउसो उपस्थित…

नेकपा (एमाले) र राप्रपाका अध्यक्ष नै ती दलका संसदीय दलको नेता चयन

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली सो पार्टीको संसदीय दलको नेता सर्वसम्मत चयन हुनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीको संसदीय दलको नेता सोही पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन हुनुभएको छ । नेकपा (एमाले)को आज बसेको संसदीय दलको बैठकमा…

नेपाली कांग्रेको संसदीय दलको नेता चयनको प्रक्रिया आजबाट , निर्वाचन भोलि

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आजबाट शुरु हुने र नेता चयनका लागि भोलि चुनाव हुन जनाइएको छ । नेपाली कांग्रेसले सो निर्वाचन सम्पन्न गर्न गठन गरेको निर्वाचन समितिले आफ्नो कार्य अघि बढाएको जनाएको छ । नेपाली कांग्रेसको संसदीय…

नेकपा (एस) र जनमत पार्टीका अध्यक्ष संसदीय दलको नेता पनि

राजनीतिक दलहरुको प्रतिनिधि सभामा संसदीय दलको नेता चयन गर्ने क्रम चलिरहेको छ । यसैक्रममा नेकपा (एस)ले अध्यक्ष माधवकुमार नेपाल र जनमत पार्टीले अध्यक्ष चन्द्रकान्त राउतलाई संसदीय दलको नेतामा चयन गरेका छन् । सोमबार बसेको नेकपा (एस)को संसदीय दलको बैठकले संसदीय…

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको सपथ पुस ७ गते

संघीय संसद सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण यही पुस ७ गते गराउने तयारी गरिरहेको जनाएको छ । बिगतमा झैं प्रतिनिधि सभामा निर्वाचित उमेरले जेष्ठ सदस्यले बाँकी सदस्यहरुलाई सपथ ग्रहण गराउने र यसरी सपथ ग्रहण गराउने…