कर्मणा साकोसको २५औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुरको सातदोबाटोमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारण सभा २०८२ पुस १९ गते शनिबार ललितपुर पार्टी प्यालेस सातदोबाटोमा सम्पन्न भयो । राष्ट्रिय सहकारी नियमन प्राधिकारणको निर्दशन पालना गरि सम्पन्न भएको उक्त…













