Category समाचार

आज राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचन हुँदै , घिमिरे र पुडासैनी चुनावी मैदानमा

आज दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकबाट सो सभाको उपाध्यक्ष पदको निर्वाचन हुदैछ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद विमला घिमिरे र नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनी उम्मेद्वार हुनुहुन्छ । उपाध्यक्ष पदकी उम्मेद्वार घिमिरेको प्रस्तावकमा सांसद भगवती…

बझाङ-क मा ११ दलका उम्मेद्वारले पाए चुनाव चिन्ह

आगामी बैशाख १५ गते हुने बझाङ-क को सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप-निर्वाचनमा उम्मेद्वारी दिएका ११ दलका उम्मेद्वारलाई आज निर्वाचन आयोग, नेपालले चुनाव चिन्ह प्रदान गरेको छ । नेकपा (एमाले)का दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिशेखबहादुर सिंह , नेकपा (माके)का जनकबहादुर…

इलाम क्षेत्र नं.२ का १२ दल र ७ स्वतन्त्र उम्मेद्वारले पाए चुनाव चिन्ह

आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदको उप-निर्वाचनमा उम्मेद्वारी दिएका १२ राजनीतिक दल र ७ स्वतन्त्र उम्मेद्वारलाई आज निर्वाचन आयोग,नेपालले चुनाव चिन्ह प्रदान गरेको छ । नेकपा (एमाले)का सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का,…

सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा सीएनआई सहितको गम्भीर ध्यानाकर्षण

नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनिज् (नासआईटी) र अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले पछिल्लो पटक सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा लगानीकर्ताहरुलाई दुरुत्साहित गर्ने तथा निजी क्षेत्रको मनोबल घटाउने…

इलाम-२ र बझाङ-क मा उप-निर्वाचनका लागि आज उम्मेद्वारी मन‍ोनयन हुदै

आउदो कैशाख १५ गते हुन लागेको रिक्त इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य र बझाङको क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप- निर्वाचनका लागि आज विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारी मन‍ोनयन हुने कार्यक्रम रहेको निर्वाचन आय‍‍‍ोग,…

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा बुहत विचार गोष्ठी सम्पन्न

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि.,काठमाडौंको आयोजना तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संंघ लि.को सह-आयोजनामा सहकारी क्षेत्रमा देखिएको समस्या र यसको समाधान विषयक बृहत विचार ग‍‍‍‍ोष्ठी काठमाडौंको सिंहदरबारस्थित…

शुभकामना आदान प्रदान कार्यक्रम गरि उपासना महिला साकोसले मनायो ६७औँ राष्ट्रिय सहकारी दिवस

६७औँ रााष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंको सीतापाइलामा मुख्य कार्यालय तथा रामकोट र रानीवनमा बचत संकलन केन्द्र सञ्चालन गरिरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा सीतापाइलामा २०८० चैत्र १८ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । जिल्ला…

एकसाथ भक्तपुरका ४ वटै नगरमा प्रभातफेरी कार्यक्रम गरी सहकारी दिवस मनाइयो ।

२०८० चैत्र २० गते मंगलबार ६७ औं राष्ट्रिय सहकारी दिवस भक्तपुर जिल्लाका चार वटै नगरमा एकै समयमा नगर प्रमुखहरुकोअतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित मनाइएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को नगर सहकारी समन्वय उप-समिति समेतको समन्वयमा…

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सरोकारवाला बीच ललितपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर महानगरपालिका र ६७औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति , ललितपुरको संयुक्त आय‍ोजनामा सहकारीमा देेखिएका समस्या र समाधानका लागि सरोकारवालाहरुको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम मंगलबार ललितपुरमा सम्पन्न भयो । सरोकारवालाहरु बीच सम्पन्न…

आज विश्व अटिजम दिवस मनाइदै

बालबालिकाको मस्तिष्क विकासमा पर्ने असरका बारेमा जनचेतना फैलाउने उद्देश्यले आज विश्व अटिजम दिवस मनाइँदैछ । हरेक वर्षको अप्रिल २ तारेकमा य‍ो दिवस मनाउने गरिएको छ । अटिजमले बालकालिकाको मस्तिष्क विकासमा असर गर्ने गर्दछ । काममा व्यस्त भएर आफ्ना नानीबाबुहरुलाई पर्याप्त…