आज ६७औँ राष्ट्रिय सहकारी दिवस उत्साहपूर्वक मनाइदै

आज ६७औँ राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरि उत्साहपूर्वक मनाइदैछ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अगुवाई मनाइदै गरेको यो दिवसको अवसरमा सहकारी संघ /संस्थाहरुले प्रभातफेरी, साइकल -याली, विचार गोष्ठि, अन्तरसंवाद , रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, सरसफाई कार्यक्रम लगायतका रचनात्मक…













