एनएमबी बैंकको महोत्तरी शाखाबाट रकम लुटपाट

आज मध्यान्ह १२ बजे नचिनेका ४ जनाको हतियारधारी समूहले महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ मा रहेको एनएमबी बैंकको शाखाबाट अन्दाजी ३५ लाख रुपैया लुटपाट भएको जानकारी प्राप्त भएको छ । लुटेराले उक्त शाखाको क्यास काउण्टरबाट रकम लुटेर लगेको बताइएको छ ।…













