Category राजनीति

मनाङको प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ विजयी

आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत मनाङको गण्डकी प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ १,२५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्दी नेकपा (एमाले)का राजन गुरुङले ९२५ मत प्राप्त गर्नु भएको छ…

मुस्ताङको प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका विकल शेरचन विजयी

नेपाली कांग्रेसका उम्मेद्वार विकल शेरचन मुस्ताङको प्रदेश सभा (ख)मा २,७२३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का चन्द्रमोहन गौचनले २,५६५ मत पाउनु भएको छ । मुस्ताङको प्रतिनिधि सभा र दुबै प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेद्वार…

मुस्ताङको प्रदेश सभा (क) नेपाली कांग्रेसका नम्डु गरुङ विजयी , प्रदेश सभा (ख)को मतगणना जारी

मुस्ताङको प्रदेश सभा(क)मा नेपाली कांग्रेसका नम्डु गुरुङ १,०४८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का इन्द्रधारा विष्टले ७९३ मत पाउनु भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं.४…

२०७४ को तुलनामा यो पटकको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खस्यो कम मत

आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगको भनाई छ , जो २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खसेको मत भन्दा भन्दा ९ प्रतिशत मत कम खसेको बताइएको छ । निर्वाचन शुरु…

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ राजनीतिक शक्तिको रुपमा उदाउने संकेत

आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुस्ताङको मत परिणाम सार्वजनिक भएको छ भने केही निर्वाचन क्षेत्रको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक मत परिणामले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ राजनीतिक शक्तिको रुपमा उदाउने संकेत गरेको छ…

नेपाली कांग्रेसले मुस्ताङबाट खोल्यो प्रतिनिधि सभामा जीतको खाता

आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वचनमा नेपाली कांगेसले मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा जीतको खाता खोलेको छ । आज बिहान सम्पन्न मतगणनाबाट नेपाली कांग्रेसका योगेश गौचन ३,९९६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का…

६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक प्रतिक्रिया , स्थगित भएका स्थानको मतदान २ दिन भित्रै

छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर।वाचन आयोगले प्रारम्भिक प्रतिक्रिया दिएको छ तर जानकारहरुले भने निर्वाचन आयोगको यो भनाईमा सत्यता हुन सके नसकेको केही बताएका छैनन् । वातावरण असामान्य भएपछि…

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही बेरपछि शुरु हुदै

संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही बेरपछि शुरु हुदैछ । मतदानका लागि मतदान स्थलमा मतदाताहरु पुग्ने क्रम शुरु भएको छ । संविधान सभाबाट २०७२ असोज ३ गते नेपालको संविधान , २०७२ जारी भएपछि दोश्रो पटक…

आजबाट निर्वाचनको मौन अवधि शुरु , आजैबाट मदिरा विक्री बन्द

आजबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मौन अवधि शुरु भएको छ । मौन अवधि शुरु भएसँगै निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । निर्वाचन शुरु हुनुभन्दा ४८ चण्टा अगाडिदेखि कोही कसैले कुनै उम्मेद्वारको पक्षमा मत मागेको भेटेमा त्यस्ता व्यक्तिलाई…

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा १,१५,००० म्यादी प्रहरी परिचालन हुने

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न देशभर १,१५,००० म्यादी प्रहरी सहित नेपाल , प्रहरी , ससस्त्र प्रहरी बल र नेपाली सेना गरी ३ लाख जति सुरक्षाकर्मी परिचालन हुने…