संसदवादी लुटेराहरुको पर्दाफास गर्नुपर्छ

ऋषि कट्टेल , अध्यक्ष , नेपाल कम्युनिष्ट पार्टी नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले देशमा हल्लीखल्ली मच्चिरहेछ – विशेष गरी संसदवादीहरु बीचमा । सबै नेपालीलाई थाहा छ -२०६२/०६३ को परिवर्तन पछि काँग्रेस,एमाले र माओवादीको सिण्डिकेटले देश कव्जा गरेर भ्रष्टाचार र कमिसनखोरी…













